दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा लामाको हत्या

काठमाडौं । ट्याक्सी चालक राजकुमार लामाको हत्याको कारण ‘सेक्स’ रहेको खुलेको छ । गोकर्णेश्वरको नयाँबस्तीमा शनिबार भएको यो हत्याकाण्डको मूख्य कारण ‘सेक्स’ रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको हो । काभ्रेको घर्तिछाप–७ की २० वर्षीया माया तामाङसँग मदिराको नसामा लठ्ठ परेका लामाले दोहोर्याएर यौनसम्बन्धको प्रस्ताव राखेसँगै विवाद हुँदा माया र उनका साथीले लामाको हत्या गरेको महानगरीय … Continue reading दोस्रो पटक यौन सम्पर्क गर्न खोज्दा लामाको हत्या